कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ४ निवासी समाजसेवी भाष्कर सापकोटाका सन्तानको पहलमा भाष्कर स्मृति प्रतिष्ठानको प्रथम भेलाले याम बहादुर सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको संरक्षकमा भिम बहादुर सापकोटा र सल्लाहाकारहरू बुद्धि बाहादुर सापकोटा, युवराज सापकोटा (क्षेत्री), दुर्ग बहादुर क्षेत्री (सापकोटा), बुद्धी बहादुर सापकोटा र शान्ती देबी सापकोटा रहेका छन् । प्रतिष्ठानको उपाध्यक्षमा सुर्य बहादुर सापकोटा, सचिवमा सिता सापकोटा, कोषाध्यक्षमा शुसीला रानाभाट (सापकोटा) र सदस्यहरुमा सृजना राना सापकोटा, सुर्य कुमारी सापकोटा, लक्ष्मी सापकोटा, ज्योति…
पुरा पढौ