समाचार

विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे । उनले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास… पुरा पढौ

सर्गमले जितिन् राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको उपाधि

हाम्रो घरले आयोजना गरेकोे खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको बिजेता सबु सर्गम भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जनाप्रतियोगीलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल छन् । यस्तै प्रतियोगितामा निशान्त विक द्वितिय घोषित भए । बिक दाङ घर भई काठमाण्डौंमा रहेर लोक दोहोरी क्षेत्रमा संघर्षरत छन् । अन्तिम चरणको प्रतियोगितामा सर्गम र उनको प्रतिस्पर्धात्मक भिडन्त भएको थियो ।प्रतियोगितामा धादिङका… पुरा पढौ

एमसीसीको बिषयमा सन्तुलित निकास दिनुपर्छःअर्थ मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को बिषयमा सन्तुलित ढंगले निकास दिनुपर्ने बताएका छन् । अनेरास्ववियू(क्रान्तिकारी) पृथ्बीनारायण क्याम्पस कमिटिको सोमबार क्याम्पसमा सम्पन्न भएको ११ औं सम्मेलनको उद्घाटन गर्दै मन्त्री बरालले एमसीसी नेपालको हितमा हुने गरी संसोधन गरेर लागु गर्न सकिने बताएका हुन्। नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले भने “ नेकपा हुदा जुन कार्यदलले धेरै मेहनद गरेर पार्टीलाई बुझाए अनुरुप मान्न तयार भएमा अब एमसीसीको बिषयमा धेरै बहस गर्न… पुरा पढौ

नेकपा एकीकृत समाजवादी पोखरा–६ को अध्यक्षमा गिरीराज अधिकारी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पोखरा ६ को भेलाले गिरीराज अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणी जंगलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका पोखरा महानगर कमिटी संयोजक धनराज आचार्य, कास्की जिल्ला आर्थिक विभाग प्रमुख यदुनाथ अधिकारीलगायतले बोलाएका थिए । पुरा पढौ

राष्ट्रिय तीज दोहोरी प्रतियोगितामा विजेता बनिन सर्गम

पोखरा । हाम्रो घरले आयोजना गरेकोे खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगिताको बिजेता सबु सर्गम भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘हाम्रो घर’ले आयोजना गरेको प्रतियोगितमा ६३ जना प्रतियोगीलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची घर भई काठमाण्डौंमा लोक दोहोरी क्षेत्रमा क्रियाशिल छन् । यस्तै प्रतियोगितामा निशान्त विक द्वितिय घोषित भए । बिक दाङ घर भई काठमाण्डौंमा रहेर लोक दोहोरी क्षेत्रमा संघर्षरत छन् । अन्तिम चरणको प्रतियोगितामा सर्गम र उनको प्रतिस्पर्धात्मक भिडन्त भएको… पुरा पढौ

‘सहयोगको घुम्टो ओढेर आएको एमसिसी गलपासो हो’ भन्दै पोखरामा प्रदर्शन

मिलिनियम च्यालेञ्ज कर्मोरेसन (एमसिसी)को विरोधमा पोखरामा सोमबार धर्ना दिइएको छ । संयुक्त देशभक्त मोर्चासहित विभिन्न संघसंस्थाको आह्वानमा एमसिसीको विरोधमा सोमबार पोखराको सहीदचोकमा १ घण्टा धर्ना दिइएको हो । पूर्वाह्न १० देखि ११ बजेसम्म दिइएको धर्नामा सहभागिहरुले ‘म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्न, त्यसैले एमसिसी चाहिंदैन’, ‘पचपन्न अर्बको लोभमा राष्ट्रियता बेच्न पाईंदैन’, ‘हामी हाम्रो शान्ति भूमिमा विदेशी सेनाले ब्ुट बजारेको सहन्नौं’, ‘हामीलाई एमसिसी चाहिंदैन, स्वाभिमान बेच्न पाईंदैन’, ‘म मरेपनि मेरो देश बाँचिरहोस्’लगायतका नाराहरु लेखिएका प्लोकार्ड र ब्यानर बोकेर धर्नामा… पुरा पढौ

संचार सहकारीद्वारा महिला सदस्यलाई तीज उपहार

पोखराको न्यूरोड स्थित संचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य महिलालाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले सहकारीका महिला शेयर सदस्यलाई तीज विशेष उपहार प्रदान गर्नुभएको हो ।अध्यक्ष ढुंगानाले परापूर्वकाल देखि मनाउँदै आएको तीज पर्वको आफ्नै धार्मिक, सांस्कृतिक सामाजिक एवं ऐतिहासिक महत्व रहेको जनाउँदै महिला दिदीबहिनीलाई सम्मान स्वरुप संस्थाले उपहार प्रदान गरेको बताउनुभयो । संस्थाले महिला उद्यमी बन्न प्रोत्साहन गर्दै उद्यमी कर्जामा कम ब्याजमा ऋण लगानी र नारी बचतमा बढि ब्याज दिएर महिला… पुरा पढौ

वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेद्वारा काँग्रेसको पोखरा महानगर सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरको नगर सभापतिमा रामराज लामिछाने उम्मेदवारी घोषणा गरेका छन् ।यसअघि १३ औं महाधिवेशनमा जिल्ला सचिव रहेका लामिछाने हाल पोखरा महानरपालिका वडा ९ का वडा अध्यक्ष हुन् । उनले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।२०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की काँग्रेसको सचिव पदमा रहेर काम गरेको अनुभव छ । सानै उमेरदेखि जनताका सुखदुखमा काम गरेकाले वडा अध्यक्ष हँुदा जनताको पक्षमा काम… पुरा पढौ

कांग्रेसको पोखरा महानगर सभापतिमा लामिछानेको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा कास्की कांग्रेसका निर्वतमान सचिव रामराज लामिछानेको उम्मेदवारी घोषणा भएको छ । नेपाली कांग्रेस पोखरा ९ को नव निर्वाचित कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको पहिलो संयुक्त बैठकले नेपाली काग्रेस कास्कीका निर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक रामराज लामिछानेलाई १४ औँ महाधिवेशनमा नेपाली कांग्रेस पोखरामहानगरको सभापतिमा उठाउने निर्णय गरेको हो । नेपाली कांग्रेस कास्कीका निर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक साथै हाल पोखरा महानगरपालिका ९ का वडाअध्यक्ष लामिछानेलाई नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा उठाउने सर्वसम्मत निर्णय… पुरा पढौ

अखिल क्रान्तिकारी पिएन क्याम्पस अध्यक्षमा काशी पौडेल

अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसको एघारौं सम्मेलनले काशी पौडेलको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय समिति सदस्य रामजीप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले पौडेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा सुवास पौडेल, सरोज काफ्ले, पूजा अधिकारी र सञ्जु लुरे चयन भएका छन् भने सचिवमा चिरञ्जिवी अधिकारी, सहसचिवमा राम शर्मा पौडेल र कोषाध्यक्षमा नेहा गुरुङ चयन भएका छन् । त्यस्तै सम्मेलनले संगठन विभाग प्रमुखमा मनिष माम्बा… पुरा पढौ