नेकपा एकीकृत समाजवादी पोखरा ४ को अध्यक्षमा बिजया कोइराला
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो संगठन विस्तारलाई वडा तहसम्म तीव्ररुपले अगाडि बढाएको छ । यही क्रममा कास्कीका सबै वडामा कमिटी निर्माण अभियानमा जुटेको एकीकृत समाजवादीले पोखरा– ४ मा एक भेला गरी वडा कमिटी घोषणा गरेको छ । विजया कोइरालाको नेतृत्वमा ३१ सदस्यीय नेकपा एकीकृत समाजवादी वडा नम्बर–४ कमिटी गठन गरिएको नवगठित वडा कमिटीका सचिव उमा पराजुलीले जानकारी दिइन् ।एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाथ बरालले वडा भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नबौं महाधिवेशनको मार्गचित्र विपरित पार्टी सञ्चालन गरेकाले आफूहरु…
पुरा पढौ
लागू औषधसहित पोखराको निर्मलपोखरीबाट एक पक्राउ

असल कम्युनिष्टहरु फेरिपनि मिल्नुको विकल्प छैन : मन्त्री बराल

पोखराका नागरिक अभियन्ताद्वारा एमसिसीको विरोध
पोखराका नागरिक अभियन्ताले प्रस्तावित अमेरिकी सहयोग एमसिसीको विरोध जनाउँदै यसको खारेजीको माग गरेका छन् । उनीहरुले सहयोगको घुम्टो ओढेर आएको यो गलपासो हो भन्दै अफ्गानिस्तानमा पराजित अमेरिका यसको प्रयोगमा नेपाललाई नयाँ रणक्षेत्र बनाउन उद्दत रहेको ठहर गरेका छन् ।आइतबार विज्ञप्ति जारी गर्दै एमसिसीका उच्च अधिकारीको आसन्न नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनका शीर्षनेताहरुसँग एमसिसी संसदबाट पारित गराउनुपर्ने कुरा उठाएको समाचारले आमदेशभक्त नेपाली जनतालाई त्रसित बनाएको बताएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘एमसिसी अमेरिकी नयाँ सैन्य रणनीतिको अभिन्न अंग हो भन्ने…
पुरा पढौ
‘तीज र महिला सशक्तिकरण’ विषयक अन्तरक्रिया गरेर मनायो ओटेफले तीज
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले भर्चुअल माध्यमबाट तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीको समयमा भिडभाड नगरी प्रविधिको प्रयोगबाट “तीज र महिला सशक्तिकरण विषयक” अन्तरक्रिया र सदस्यहरुको प्रतिभा प्रष्फुटन कार्यक्रम गरेर तीज पर्व मनाएको हो ।कार्यक्रका प्रमुख वक्ता नेपाल टेलिभिजनका संचालक समिति सदस्य नायव महाप्रबन्धक एवम् लैङ्गिक विश्लेषक आरती चटौटले ‘तीज र महिला सशक्तिकरण’ विषयमा प्रस्तुतीकरण राख्दै बदलिदो परिवेशमा तीजको महत्वलाई आत्मसात गर्दै धर्म संस्कार प्रथा र परम्राका रुपमा महिला माथि हुँदै आएका विभेद विरुद्ध सशक्त आवाजको खाँचो…
पुरा पढौ
नेपाली कांग्रेस पोखरा–६ को सभापतिमा सन्तोष पौडेल निर्वाचित

दम रोगबाट पीडित हाइमायालाई नेलम्बो नेपालले दियो अक्सिजन कन्सन्ट्रेटर

निजामति कर्मचारी संगठनद्वारा पोखराको सहीद स्कुलमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने

मानव बेचबिखनविरुद्दको राष्ट्रिय दिवसको अवसरमा वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 