गण्डकी प्रदेशका केही स्थानहरुमा आज (सोमबार) दिउँसो मेघ गर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश लगायत बागमति र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरुमा आज मेघ गर्जन र चट्याङसहित भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो र साँझ गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन–चट्याङ सहित भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको सक्रियताका कारण अहिले गएरातिदेखि देशका अधिकांश स्थानमा…
पुरा पढौ