पोखरा । सूर्यचन्द्र विकास समाजको प्रवन्ध समितिको अध्यक्षमा कृष्ण प्रसाद बराल चयन भएका छन् । समाजको २८ औं साधारण सभा एवम् १४ औं अधिवेशनले बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कमला गौतम, महासचिवमा सावित्री कोइराला, सचिवमा हेमराज भण्डारी, कोषाध्यक्षमा दीपक बराल र सदस्यहरुमा महेश्वर बराल, सृजना शाह, कल्पना क्षेत्री, कमला सुनार र बिमल श्रेष्ठ रहेका छन् । यस्तै अधिवेशनले गायत्री कुमारी भूत्र्याललाई कार्यकारी निर्देशकमा, केदारप्रसाद कोइरालालाई पदेन सदस्यमा चयन गरेको छ । पोखरा महानगरपालिका वडा…
पुरा पढौ