पोखरा । सिद्धार्थ क्लब पोखराले आफ्नो स्थापनाको ३७ औँ बार्षिकोत्सबको उपलक्ष्यमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ । क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गत १४ वटा सरकारी तथा सामुदायिक विद्यालयका ३५ जना छात्रछात्रालाई कापी, कलम लगायतको स्टेसनरी सामग्रीसहित चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरालगायतका खाद्यसामग्री एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । क्लबका अध्यक्ष पार्वती माकाजूको सभाध्यक्षतामा क्लब परिसर सिद्धार्थचोकमा सम्पन्न कार्यक्रममा आफनो मन्तव्य राख्दै सभाध्यक्ष माकाजूले क्लबको ३७ औँ बार्षिकोत्सबको उपलक्ष्यमा आयोजित कार्यक्रमले विद्यार्थीहरुको पठन पाठन तथा…
पुरा पढौ