भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेल पोखरामा सम्मानित भएका छन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका पोखरेललाई नेपाली भाषा शिक्षक परिषद, कास्कीले एक कार्यक्रमका बिच सम्मान गरेको हो । परिषद, कास्कीको १६औँ साधारण सभाका अवसरमा उनलाई राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख सुवास पन्त र परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालले मायाको चिनो, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले व्यक्तिको पहिचान र अस्तित्वसँग भाषा गहिरो रूपमा जोडिएको उल्लेख गर्दै विद्यालय तहदेखि नै…
पुरा पढौ