पोखरा । पोखरा स्थित नेलम्बो नेपालले आज रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छ्रे–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रदान गरिएका सामग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गरेका थिए । रुपा गाउँपालिकालाई पीपिई, फेस शिल्ड, माक्स, सेनिटाइजर, सेनिटाइजर स्टाण्ड, अक्सीमिटर, स्प्रे बोतल, सावुन समेत गरी रु.९४ हजार तथा धम्पुसमा २२ हजार बराबरका सामग्री उपलब्ध…
पुरा पढौ