गण्डकी प्रदेशमा हिँजो (सोमबार) थप २०३ जनामा कोरोना संक्रमित थपिएका छन्। कास्कीमा ४५ जनासंगै प्रदेशमा उक्त संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा क्षयरोग उपचार केन्द्र पोखरामा ८९ जना, धौलागिरी अस्पताल, बागलुङमा ७२ जना, मध्यविन्दु जिल्ला अस्पताल (नवलपरासी पूर्व)मा ३९ जना, मनाङ जिल्ला अस्पताल, मनाङमा ३ जना गरी कुल २०३ जनामा संक्रमण पुष्टि छ। संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४५ जना, बागलुङका ७५ जना, गोर्खाका २१ जना, स्याङजाका १४ जना, लमजुङ…
पुरा पढौ