समाचार

मजदूरको पीडा:ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

गलकोट। नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदूर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् । पर्वतका आठ मजदूर र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर… पुरा पढौ

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

काठमाडौँ‘। प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रीएका थिए भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की… पुरा पढौ

पाठेघरमा रहेका करिब ८ सेन्टि मिटर सम्म ठुलो मासुको डल्ला सफलता पुर्वक शल्यक्रिया

पोखरा । २९ वर्षीय एक महिलाको साहारा हस्पिटल प्रा. ली. मा वरिष्ठ स्त्री रोग तथा निसनतानपन विशेषज्ञ प्रा। डा। गिरधारी शर्माको नेतृत्वमा रहेको चिकित्सकको टोलीद्वारा पाठेघरमा रहेको १८ देखी २० वटा, करिब ८ सेन्टि मिटर सम्म ठुलो मासुको डल्ला, सफलता पुर्वक शल्यक्रिया भएको छ। सोही खाल्को शल्यक्रिया २०१५, डिसेम्बरमा, भारतको देहरादुनमा पनि भइसकेको थियो । त्यति बेला ३ वटा मात्रै टियुुमर, निकालीएको थियो, निज महिला र श्रीमान्को हालसम्म सन्तान नभएको र सोही समस्याको पहिचान तथा उपचार गर्ने क्रममा पाठेघरको टियुमर… पुरा पढौ

तालिबानको आक्रमणमा परी ८ सुरक्षा अधिकारी मारिए

अफगानिस्तानको पूर्वी भाग नान्गार्हारमा रहेको अफगान सैन्य शिवीरलक्षित शनिबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ८ सुरक्षा अधिकारी मारिएका छन् । तालिबान लडाकू समूहले विस्फोटनपदार्थले भरिएको गाडी उक्त शिवीरभित्र लगेर विस्फोट गराएका थिए । यसैबीच तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबान लडाकू समूहले यो आक्रमण गरेको दाबी गरेका छन् । प्रायः अशान्त नै भइरहने नान्गार्हार प्रान्तमा शनिबार बिहान सबेरै उक्त आक्रमण भएको बताइएको छ । सो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेनालक्षित बारम्बार घातक हमला गर्दै आएका छन्… पुरा पढौ

६४ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

चौथो दिन (शनिबार) देशभरका १४ हजार ८ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। शनिबार प्रदेश–१ मा १ हजार ५ सय ४७, प्रदेश–२ मा २ हजार १ सय १०, वागमती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनामा खोप लगाए। योसँगै खोप अभियानको चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… पुरा पढौ

६४ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

चौथो दिन (शनिबार) देशभरका १४ हजार ८ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। शनिबार प्रदेश-१ मा १ हजार ५ सय ४७, प्रदेश-२ मा २ हजार १ सय १०, वाग्मती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनामा खोप लगाए। योसँगै खोप अभियानको चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… पुरा पढौ

त्रिभुवन आर्मीले उचाल्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले उचालेको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले हराउदैं आर्मीले चौथो संस्करणको उपाधि उचालेको हो। उपाधिसँगै आर्मीले १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको एपीएफले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो। एपीएफले… पुरा पढौ

पोखराकी चेली एलिना गुरुङले जितिन् मेघा रियालिटी शो ‘नेपाल स्टार’को उपाधि

पोखराकी चेली एलिना गुरुङले मेघा रियालिटी शो ‘नेपाल स्टार’को उपाधि जितेकी छन्। यो उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार पारेकी छन्। सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेताको छनौट नेपाल टेलिभिजनबाट भएको हो। देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका ४ उत्कृष्ट गायक/गायिकाबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट एलिना विजेता घोषित भएकी हुन्। शनिबार बेलुका ६ बजेसम्म दर्शकहरुको भोटिङका आधारमा बिजेता घोषणा गरिएको थियो। अन्य ३ जना प्रतियोगिलाई जनही… पुरा पढौ

दशौं बगर भाई खलक एट ‘ए’ साइड फुटबल प्रतियोगिता फागुन अन्तिम सातादेखि

कोभिड–१९ को सक्रमण पोखरामा कम हुन थाले पछि एक पछि अर्को गर्खै खेलकुद प्रतियोगिता आयोजनाका मितीहरु तय हुन थालेका छन । यसै विच पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले १० औं सस्करणको बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता फागुनको अन्तिम साताबाट आयोजना गर्ने भएको छ ।भाई खलकको पोखरामा शनिबार सम्पन्न कार्यसमितीको वैठकले “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” आगामी फागुन २४ देखि २९ गते सम्म आयोजना… पुरा पढौ

प्रधानमन्त्री ओलीले घरमा आगो लगाए : पूर्व सांसद ओली

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य पूर्व सांसद सिता गिरी ओली प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउने काम गरेर जनतालाई झुट बोल्दै हिंडेको आरोप लगाएकी छन् । नेकपा माछापुच्छ«े गाउँपालिका ३ घाचोकले आज (शनिबार) आयोजाना गरेको प्रतिगमन बिरुद्ध बिरोध सभा कार्यक्रममा सम्वोधन गर्र्दै नेतृ ओलीले पार्टी र संविधानको विधि विपरित प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगाएर जनतासामु झुटको खेति गर्दै हिंडेको आरोप लगाएकी हुन् । उनले भनिन हामीले कम्युनिष्ट पार्टी निर्माणमा कुन दुःख कस्ट सहेर आज यो… पुरा पढौ