राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित भएकी छिन् । कास्कीको निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा खुल्ला महिलामा उमेद्वारी दिएकी उनले कुल खसेको मतमा जम्मा २८९ मत मात्र प्राप्त गरिन् ।खुल्ला ४ जनाका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए । अधिवेशनमा ९७५ मत खसेको थियो ।त्यस्तै क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधी खुल्लामा केन्द्रीय सदस्य कृष्ण केसी, अर्का केन्द्रीय सदस्य तिलक रानाभाट, जीवन परियार, कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहित राजेन्द्रमणि लामिछाने, दीपक गुरुङ,…
पुरा पढौ