सहकारी संस्थाहरुको स्तरीकरण , विकासका लागि पोखरामा एकदिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको सहकार्य तथा प्राविधिक सहकार्यमा सराङ्गकोट बहुउद्देश्यीय संस्थाको आयोजनामा भएको कार्यक्रममा सहकारी संस्थालाई सक्षम सवल बनाउने मुख्य भूमिका रहने गरी सहकारी सञ्चालनको बारेमा बृहत छलफल भएको थियो । सहकारी स्तरीकरणका लागि कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था, बचत र व्याजको व्यवस्थापन , ऐन नियमको पालना शेयर सदस्यहरु प्रति जिम्मेवारी, पूँजीकोष, निस्कृय सदस्यहरुलाई व्यवस्थापन स्थीर सम्पत्ति व्यवस्थापनमा सहकारीले लाग्नु पर्ने धारणहरुपारित गरिएको राष्ट्रिय सहकारी र्बैक…
पुरा पढौ