पोखरा । जगदम्बा आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सिता पहारी चयन भएकी छन ।संस्थाको बुधबार सम्पन्न ११औ अधिवेशन तथा १८औं साधारणसभाले पहारीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो । संस्थाको प्रथम उपाध्यक्षमा सिता पहारी९छघरे० चयन भएकी छन् । यस्तै द्वितीय उपाध्यक्ष गोमा पहारी, तृतीय उपाध्यक्ष गीता पहारी सचिवमा दुर्गा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी तिमिल्सिना, सहसचिव शारदा पहारी, सहकोषाध्यक्ष शान्ता पहारी चुनिएकी छन् ।यस्तै सदस्यहरूमा सावित्री पहारी, धनुमाया कोइराला, लक्ष्मी गौतम, राधा पहारी,तारा अधिकारी,लक्ष्मी…
पुरा पढौ