पोखरा, भदौ ९ जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पेट्रोल पम्प बनाउने सम्बन्धमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल राष्ट्र बैंक, जिल्ला कारागार कास्कीसहितका सरकारी कार्यालयहरुजस्ता संवेदनशिल क्षेत्र नजिकै नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोषको लगानीमा पेट्रोल पम्प निर्माण गरिन थालेपछि त्यसबिरुद्ध परेको रिट निवेदन उपर विहीबार कारण देखाउ आदेश जारी भएको हो । अदालतले प्रहरी र निवेदकलाई छलफलका लागि यहि असोज १५ गते बोलाएको छ । सोहि छलफलपछि अन्तरिम आदेश…
पुरा पढौ