समाचार

परिषदको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई हस्तान्तरण

भदौ ३१ पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका विन्दु कुमार थापाले उक्त वार्षिक प्रतिवेदन सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक पाण्डेलाई हस्तान्तरण गरेका हुन् । मुख्यन्त्री कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरे संगै मुख्यमन्त्री पाण्डेले उक्त प्रतिवेदन सार्वजनिक समेत गरे । सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङ, प्रदेश खेलकुद… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की दोब्बर मतान्तरले अगाडि

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्कीले दोब्बर मतान्तरले अग्रता लिएका छन् । ७ सय मत गणना सम्पन्न हुँदा कार्कीले प्रतिष्पर्धी अर्जुन पोखरेललाई दोब्बर मतान्तरले पछि पारेका हुन् । अग्रता बनाएका कार्कीले ४ सय ६७ मत प्राप्त गर्दा पोखरेलले २ सय २७ मत प्राप्त गरेर पछ्याईरहेका छन् । पुरा पढौ

कास्कीमा पनि मनाइयो राष्ट्रिय शिक्षा दिवस

भदौ ३० पोखरा । कास्कीमा राष्ट्रिय शिक्षा दिवस २०८१ क अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला शिक्षा समिति एवं शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा आइतबार विशेष समारोहको आयोजना गरि सो दिवस मनाइएको हो । कार्यक्रमको प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले शिक्षालाई सकारात्मक संस्कारसंग जोडेर व्यबहारिक शिक्षा बनाउने तर्फ सबैको प्रयास केन्द्रीकृत गर्नुपर्ने बताए । शिक्षा प्राप्त व्यक्ति संसारको जुनसुकै कुनामा पुगेपनी अब्बल जनशक्तिको रूपमा प्रतिष्पर्धि हुनेगरी पाठ्यक्रम निर्माण गर्न आफुहरूको जोडबल… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उप-महासचिवमा प्रधानाङ्ग बिजयी

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । संघको उपमहासचिवमा अर्का प्रत्यासी बालकृष्ण कोईरालालाई १३० मतले पराजित गर्दै प्रधानाङ्ग बिजयी भएका हुन् । उपमहासचिव पदमा कुल २ हजार २ सय ४७ मत खसेकोमा बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरेका छन् । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बिजयी प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने कोईराला अर्जुन पोखरेल प्यानलका हुन् । पुरा पढौ

ऐतिहासिक पदक बिजेता पलेशालाई पोखरामा सम्मान

भदौ ३० पोखरा । पेरिस पारा ओलम्पिक तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो । ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगर पालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा को को बिजयी भए ? हेर्नुहोस्….

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य खुल्लातर्फको मतगणना सकिएको छ । खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ पपुलर मत ल्याएर बिजयी भएका छन् । त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् । १० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : १९०० गणना गर्दा कसले कति मत पाए ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको १९०० मत गणना सकिएको छ । जारी मत गणनामा १९०० मतगणना सम्पन्न हुँदा ललितबहादुर कुँवर १४११ मत ल्याएर पहिलो स्थानमा छन् भने, देवेन्द्र प्रजु १३८६ मत ल्याएर दोश्रो स्थानमा रहँदा सौगात थापा १३७७ मत तेश्रो, दूधमान गुरुङ (आशिष) १३५० मत ल्याएर चौथो र भीम गौतम १३२७ मत ल्याएर पाचौं स्थानमा छन् । टिकाराम सुवेदी (माधव) १२७४ मत ल्याएर छैटौं स्थानमा रहँदा रामचन्द्र तिमिल्सिना १२७२ मत ल्याएर सातौं, जीवनप्रकाश श्रेष्ठ १२७०… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : १५०० गणना गर्दा कसले कति पाए ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको १५०० मत गणना सकिएको छ । जारी मत गणनामा १५०० मतगणना सम्पन्न हुँदा ललितबहादुर कुँवर ११०५ मत ल्याएर पहिलो स्थानमा छन् भने, देवेन्द्र प्रजु १०९४ मत ल्याएर दोश्रो स्थानमा रहँदा सौगात थापा १०७८ मत तेश्रो, दूधमान गुरुङ –आशिष) १०५१ मत ल्याएर चौथो र भीम गौतम १०४६ मत ल्याएर पाचौं स्थानमा छन् । रामचन्द्र तिमिल्सिना १०१० मत ल्याएर छैटौं स्थानमा रहँदा जीवनप्रकाश श्रेष्ठ १००७ मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ९९७ मत… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : ७०० गणना गर्दा कसले कति पाए ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको ७०० मत गणना सकिएको छ । जारी मत गणनामा ७०० मतगणना सम्पन्न हुँदा देवेन्द्र प्रजु ५२३ मत ल्याएर पहिलो स्थानमा छन् भने सौगात थापा ५१५ मत ल्याएर दोश्रो, ललितबहादुर कुँवर ५०९ मत ल्याएर तेश्रो, भीम गौतम ५०० मत ल्याएर चौथो स्थानमा छन् । त्यस्तै, दूधमान गुरुङ ४९६ मत ल्याएर पाँचौ, जीवनप्रकाश श्रेष्ठ ४८७ मत ल्याएर छैटौं, रामचन्द्र तिमिल्सिना ४७८ मत ल्याएर सातौं, प्रदीप राजभण्डारी ४७४ मत ल्याएर आठौं, विनोद केसी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको चुनाव : सदस्यमा ३५० मत गणना गर्दा को को अगाडि ?

पोखरा, भदौ ३० पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको ३५० मत गणना सकिएको छ । जारी मत गणनामा ३५० मतगणना सम्पन्न हुँदा दूधमान गुरुङ २७०, देवेन्द्र प्रजु २६२, ललितबहादुर कुँवर २६१, सौगात थापा २५१, भीम गौतम २५१, जीवनप्रकाश श्रेष्ठ २५०, विनोद केसी २३९, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिनाको समान २३२, टीकाराम सुवेदी (माधव)ले २३० मत प्राप्त गरेका छन् । त्यस्तै, लेखनाथ सुवेदी २१६, विष्णुप्रसाद तिमिल्सिना २१५, यादवप्रसाद पोखरेल २११ र प्रेमप्रसाद सुवेदीले २०९ मत प्राप्त गरेका छन् । मतगणना… पुरा पढौ