पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति कास्कीको चौथो वार्षिक साधारण सभा एवं दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालको लागि कृष्ण प्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसअन्तर्गत नयाँ कार्यसमितिको निवर्तमान अध्यक्षमा लिलाम्बर सापकोटा, उपाध्यक्षमा महेश्वर पाण्डे, उपाध्यक्षमा टिका खनाल, सचिवमा इन्द्र बहादुर कार्की, कोषाध्यक्षमा राजन घिमिरे र सह सचिवमा जानुका पौडेल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा अम्बिका सापकोटा, लक्ष्मी ओझा, सरिचा सुवेदी र बालकृष्ण आचार्य चयन भएका छन…
पुरा पढौ