समाचार

सहयोग रकमले बन्यो ७८ वर्षीया काली सुनारको नयाँ घर

गलकोट । गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो । एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आएका उनले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गरेका थिएनन् । सुनारकी दुई छोरा सम्पर्कविहीन छन् भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आएकी सुनारको परिवारले नयाँ घर पाएका छन् । गाउँकै ज्ञानबहादुर थापाको पहलमा उहाँको परिवारलाई नयाँ घर निर्माण गरिएको हो ।… पुरा पढौ

हिलपोइन्ट माध्यमिक विद्यालयद्वारा विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण

पोखरा । पोखरा माटेपानी स्थित हिलपोइन्ट माध्यमिक विद्यालयद्वारा विद्यार्थी र अभिभावकलाई लक्षित गरी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको कार्यक्रममा मनोविज्ञान विशेषज्ञ रबि किरनले पछिल्लो समयका चुनौती तथा भविष्य, विद्यार्थीहरुका लागि अभिभावकको भूमिका, वैज्ञानिक सिकाइको सहजीकरणका विषयमा प्रशिक्षण गरेका गरेका हुन् । सोही अवसरमा अभिभावकहरूले स्माटर प्रयोग गर्ने तरिका र उक्त एपबाट विद्यार्थीहरूको सिकाइमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा स्माटरका संस्थापक जित राघवले प्रशिक्षण गरेका थिए । कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थी तथा… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन,दिक्पाल र सुष्मिता सर्वोकृष्ट खेलाडी

पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियन भएको स्याङ्जा यो पटक पनि १० स्वर्ण, ३ रजत र १० काश्यसहित शिर्षस्थानमा रहँदै च्याम्पियन हुन सफल भएको होे । यस्तै प्रतियोगितामा कास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्य पदकसहित तेस्रो हुन सफल भएको छ । प्रतियोगितामा पुरुषतर्फ दिक्पाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका… पुरा पढौ

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

जेठ २६ पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न पहल गर्ने विद्यालयको भनाई छ । शनिबार पोखराका संचारकर्मीसँगको छलफलमा विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्षको भरमा मात्र विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताए । विद्यार्थीलाई विदेशिनबाट रोक्नकै लागि भन्दै विद्यालयले पछिल्लो समय पढाई सक्नासाथ… पुरा पढौ

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

जेठ २६ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नेछन् । रासस पुरा पढौ

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनु पर्छ : अध्यक्ष ओली

जेठ २६ काठमाण्डौं ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाडौँका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पु–याउनुपर्छ भने । अध्यक्ष ओलीले काठमाण्डौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे । “यद्यपि गत निर्वाचनमा… पुरा पढौ

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि पहल गर्छौँः सभापति देउवा

जेठ २६ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न कांग्रेसले पहल गर्ने बताएका छन् । पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग आज भएको भेटमा उनले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताएका हुन् । सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिवद्धता व्यक्त गरे । एशोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक एक सय श्रमिकलाई अनिवार्यरूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको… पुरा पढौ

पोखरा–२७ मा आमा समुह र टोल विकासको संयुत्त भवन निर्माण

जेठ २६ पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रहेका रहेको लेखनाथ समुदायिक आमा समुह र पण्डितथर टोल विकास सस्थाले करिव १७ लाखको लागतमा संयुक्त भवन निर्माण गरेका छन् । स्थानिय स्थरका कुनै पनि कार्यक्रम गर्दा भवनको अभावले वाहिरी चौरमा कार्यक्रम गर्नु पर्ने वाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै आमा समुह र टोल विकासको संयुत्त प्रयासवाट पक्कि भवन निर्माण गरिएको हो । भवनको शनिवार एक कार्यक्रमका विच समुद्घाटन गर्दै वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सामुहिक प्रयासबाट गरिने जुन सुकै… पुरा पढौ

र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’माथि परिचर्चा

जेठ २६ पोखरा । र्‍यान्डममा रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय फुटबल : सेमीफाइनल समिकरण पुरा

जेठ २६ पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल समिकरण पुरा भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिन सेमीफाइनल समिकरण पुरा भएको हो । खेलको दोस्रो दिन भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले स्तव्ध पारेको छ । निर्धारित समयमा दुबै टिमले २–२ गोलले बराबरीमा सकाए पछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । स्याङजाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि… पुरा पढौ