पोखरा, कार्तिक १२ । गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट आएका वामपन्थी ज्येष्ठ नागरिकहरूको दुई दिने मिलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ। कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू, जो नेपालको सामन्तवाद र राजतन्त्रविरुद्ध संघर्षमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए, उनीहरूले आफ्नो योगदानलाई स्मरण गर्दै सामूहिक रूपमा विभिन्न प्रस्ताव पारित गरेका छन्। कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले नेपालको कम्युनिष्ट आन्दोलनले पुँजीवादी जनवादी क्रान्ति, गणतन्त्र स्थापनाको यात्रा, र समाजवादको जग बसाल्न खेलेको भूमिकाको स्मरण गर्दै गर्व महशुस गरेका छन्। ११ बुँदे प्रस्तावमा शहीद, वेपत्ता योद्धाहरूप्रति सम्मान,…
पुरा पढौ