पोखरा, कात्तिक २४ ‘विचारमा स्पष्टता, सिद्धान्तमा दृढ र व्यवहारमा जिम्मेवार’ कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बराल जीवनको पहिचान हो । जनयुद्धको भट्टीमा खारिएका उनी अहिलेपनि नबुझ्नेहरुका लागि रुढ लाग्न सक्छन् । तर उनी सँधै स्पष्ट बिचार लिएर हिंडेका कम्युनिष्ट नेता हुन् । जनयुद्धको राप र तापमा हुर्किएको माओवादीको सिद्धान्तमा उनी सदैव दृढ छन् । युद्धकालीन समयमा कयौं सहिद भए, कयौं वेपत्ता भए, अनि कयौं घाईते तथा अपाङ्ग बनेको नजिकबाट नियालेका उनी शान्ति प्रक्रियामा आएपछि आफैले…
पुरा पढौ