राजनीति

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

काठमाण्डौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने बताइन् । त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्दै जाने… पुरा पढौ

रोकिएको ८ घण्टापछि पुनः शुरु भयो पोखराको मत गणना

पोखरा, जेठ १० पोखरा महानगरपालिकाको मत गणना पुनः शुरु भएको छ । एमालेको बहिस्कारपछि स्थगित भएको मत गणना साँझ ८ बजेदेखि पुनः शुरु भएको हो । नेकपा एमालेले खसेको मतमा गणना गर्दा ९ मत नभेटिएको भन्दै उक्त मत खोजी नभएसम्म मत गणना बहिस्कार गरेपछि मंगलबार पूर्वाह्न ११ बजेदेखि मत गणना कार्य रोकिएको थियो । एमालेको बहिस्कार पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणना स्थगित गरेर गरेको सहमतिको प्रयास करीब ८ घण्टापछि सफल भएपछि मत गणना कार्य पुनः शुरु भएको हो… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा पेश

काठमाण्डौं । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ । सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहेकी छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति भण्डारीलाई संसद् भवनमा सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । नीति… पुरा पढौ

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारितसरकारले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।रासस पुरा पढौ

१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेकी छिन । काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई,… पुरा पढौ

टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने

टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्न लागेको बताइएको छ । टर्कीका राष्ट्रपति रेसेप तायिप टर्कीले यस विषयमा तयारी गरिरहेको बताउनुभएको हो । उनले भने अनुसार टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको छ ।सोमबारको मन्त्रिपरिषदको बैठकपछि टर्कीका राष्ट्रपति एर्दोगानले भनेका छन् – हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवं सबै प्रकारको तयारी गरिसकेका छौँ, हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्नेछौँ । टर्कीको उत्तरी क्षेत्रमा जहाँ टर्कीको सेनाको नियन्त्रण रहेको छैन… पुरा पढौ

१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छमध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् । काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका,… पुरा पढौ

श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाण्डौं । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो । सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । उजुरी नपरेका १८ जनाको नाम यसअघि नै अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रस्तावित दुवै राजदूतमाथिको उजुरीमा औचित्य नदेखिएकाले बैठकले सर्वसम्मतिले अनुमोदन गरेको उनले… पुरा पढौ

लम्बिँदो मतगणना : विकल्प बन्न सक्छ–विद्युतीय मतदान

काठमाडौँ, १० जेठ ९रासस० स् स्थानीय तह निर्वाचन सम्पन्न भएको १० दिनसम्म लगातार मतगणना गर्दा अझै काठमाडौँ महानगरपालिकासहित १४ वटा पालिकाको अन्तिम परिणाम आउँन बाँकी रहेको छ । कठिन र झञ्झटिलो गणना कार्यमा संलग्न कर्मचारी र सुरक्षाकर्मी थकित हुन थालेका छन् भने राजनीतिक दल, उम्मेदवार र समर्थक पनि प्रतिक्षाको सुस्केरामा दिनहरु बिताइरहेका छन् । सञ्चारमाध्यमहरुलाई सँधै उही खबर–अपडेट दिइरहनुपरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणना ७५३ पालिकामध्ये आज मध्यान्हसम्म ७३९ तहको अन्तिम मतपरिणाम आइसकेको… पुरा पढौ

पोखरा-१८ मा पुनः मत गणना गर्न एमालेको माग

पोखरा महानगरपालिका-वडा नम्बर-१८ मा पुनः मत गणनाको माग भएको छ। गएराती सम्पन्न मत गणनामा ३ मतले एमालेका वडाध्यक्षका उम्मेदवार पराजित भएपछि एमालेले पुनः मत गणनाको माग गरेको हो। एमाले उम्मेदवार पुष्कलबहादुर थापाले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।. . त्यहाँ कांग्रेस उम्मेदवार शिवप्रसाद तिमिल्सिना १६४३ मत ल्याएर विजयी भएका थिए। पराजित थापाले १६४० मत ल्याएका थिए । पुरा पढौ