राजनीति

पोखरा महानगरकै एक्लो महिला वडाध्यक्ष राधिका

हालै सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट एक्लो महिला वडाध्यक्षका रुपमा राधिकाकुमारी शाही योगीले आफ्नो नाम दर्ता गरेकी छन्। देशकै सबैभन्दा ठूलो पोखरा महानगरको पनि ठूलो १७ नं वडाबाट नेकपा (एमाले) की उम्मेदवार शाहीले प्यानलसहित वडाध्यक्षमा बाजी मारिन्। नवनिर्वाचित वडाध्यक्ष शाहीले अघिल्लो पटक सोही वडाबाट सदस्यमा चुनाव जितेकी थिइन्। अघिल्लो पटक भन्दा यसपाली उनलाई चुनाव जित्न सहज भएन। त्यति मात्र नभई, पोखरा–१७ लाई नेकपा (एमाले) को गढ मानिन्छ। चुनावअघि, वडामा पार्टी एक ढिक्का थियो। पार्टीका नेता तथा कार्यकर्तामा उत्साह थियो। अन्य,… पुरा पढौ

पोखरा–१८ मा कांग्रेसका तिमिल्सिना ३ मतले विजयी

पोखरा महानगरपालिका वडा नम्बर १८ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । आज विहान सम्पन्न मत गणनामा पोखरा–१८ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सना विजयी भएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार पुष्कलबहादुर थापालाई ३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । विजयी तिमिल्सिनाले १६४३ मत प्राप्त गरे भने पराजित थापाले १६४० मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी उम्मेदवार कल्पना ढकाल क्षेत्री १८२८ मत पाएर विजयी हुँदा कांग्रेस उम्मेदवार समुन्द्र थापाले १५२९ तथा दलित महिला सदस्यमा एमाले… पुरा पढौ

५ हजार मत गणना गर्न बाँकी हुँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा, जेठ १० पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुगेकी छन् । मेयरमा धनराज करीब ५ हजार मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन् भने उपमेयर गुरुङ विजय नजिक पुगेकी हुन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । जसमा मंगलबार विहानसम्म १ लाख ३८ हजार २ सय ११… पुरा पढौ

पोखरामा १, ३३, ७५३ मत गणना : धनराज र मञ्जु जित नजिक

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार मध्यराती सम्म १ लाख ३३ हजार ७ सय ५३ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ४ हजार ७ सय ३६ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब ९ हजार ७४ सय ७३ मत गणना गर्न बाँकी छ । आचार्य हालसम्म ४५४ हजार ३ सय ३७ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले… पुरा पढौ

पोखरा-२१ मा एमालेको प्यानल नै विजयी

पोखरा महानगरपालिका वडा नम्बर २१ मा एमालेको प्यानल नै विजयी भएको छ। सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा-२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भएका हुन्। बिजयी सुबेदीले २५५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १८११ मत प्राप्त गरे। महिला सदस्यमा २६६२ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा माअोवादी उम्मेदवारले १२८०, दलित महिला सदस्यमा २७१७ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा कांग्रेस उम्मेदवार ११४५ मत ल्याएर पराजित भए। खुल्ला दुई सदस्यमा एमाले… पुरा पढौ

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पाण्डे निर्वाचित

पोखरा । पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रत्यासी पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले नेकपा एमालेका इमानराज पौडेललाई ५१ मतान्तरले पराजित गरे । पाण्डेले २५५४ मत प्राप्त गर्दा पौडेलले २५०३ मत ल्याए । यस्तै वडाध्यक्षका प्रत्यासी राप्रपाका विमल पाण्डेले ३२ मत प्राप्त गरे । यस्तै सो वडामा अन्य सदस्यहरुमा भने नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । महिला सदस्यमा दुर्गादेवी बस्नेत (२६८६), दलित महिला सदस्यमा कल्पना सुनार (२५६८) र खुल्ला सदस्यतर्फ नवराज केसी (२५७५) र विकास कुमार आचार्य… पुरा पढौ

पोखरा–१७ मा एमाले विजयी

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ को वडाध्यक्ष पदमा नेकपा (एमाले)विजयी भएको छ । एमालेका राधिका शाही योगिले २६२५ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसले २५४२ मत प्राप्त भएको छ भने नेकपा माओवादीले ५७३ मत पाएको छ । वडाबाट मेयर पदका धनराज आचार्यलाई २६६९ मत प्राप्त भएको छ भने एमालेका कृष्ण थापालाई २४५९ मत परेको छ । पुरा पढौ

राष्ट्रियसभाको बैठकः आठ अध्यादेश स्वीकृत

काठमाडौ । राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन)अध्यादेश २०७९, स्वास्थ्यकर्मी तथा सवास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई… पुरा पढौ

एमालेका संगठन विभाग प्रमुख अधिकारीको गृह वडामा कांग्रेस बिजयी

पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको गृह वडा पोखरा महानगरपालिका वडा नम्बर ३१ मा नेपाली कांग्रेस बिजयी भएको छ। अधिकारीको गृह वडामा एमाले उम्मेदवार पराजित भएरसँगै एमाले र खगराज दुबैको विरासत भत्किएको छ। वडाध्यक्षमा कांग्रेस१८९८ मत ल्याएको छ भने एमालेले १७३७ मत ल्याएको छ । वडाबाट मेयरका लागि गठबन्धनका धनराज आचार्यलाई १८२७ मत परेको छ भने एमालेका कृष्ण थापालाई १७६१ मत प्राप्त भएको छ । पुरा पढौ

तनहुँका दशमध्ये पाँचमा कांग्रेस, चारमा एमाले, एकमा माओवादी

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामध्ये नेपाली कांग्रेसले पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ । नेपाली कांग्रेसले व्यास नगरपालिकाको प्रमुख र उपप्रमुख, भानु नगरपालिकाको प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाको प्रमुख, ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष जितेको छ । त्यस्तै कांग्रेसले बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको… पुरा पढौ