पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको नेतृत्वका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुले संकल्प पत्र प्रस्तुत गरेका छन् । ‘सवल समुन्नत, सुशासन सहितको स्थानीय सरकार, कृषि र पर्यटन माछापुच्छ«े गाउँपालिकाको मूल आधार’ उल्लेखित नारासहित संकल्प पत्र तयार गरिएको हो ।स्थानीय आवश्यकता, उपलब्ध स्रोत र साधनको समुचित सदुपयोगसँगै गाउँपालिकाबासीहरुको आर्थिक समृद्धि, सामाजिक सुधार, पूर्वाधार विकास,सुशासन प्रत्याभुत हुने गरि योजना तयार गरिएको अध्यक्ष पदका उम्मेदवार मिन बहादुर गुरुङले बताए ।उपाध्यक्ष पदकी उम्मेदवार सिता अधिकारीले शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, कृषि क्षेत्र, खानेपानी तथा सरसफाई, उद्योगधन्दा,…
पुरा पढौ