राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

नेकपा माओवादी केन्द्र पोखरा ९ मा सम्पर्क कार्यालयको उद्घाटन

नया वर्षको अवसरमा पोखरामा विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्याली
बैशाख १, पोखरा नेपाली नया वर्ष २०७९ को स्वागतार्थ विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली निकालेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ५० भन्दा बढी व्यक्ति मोटर साइकलसहितको सहभागितामा ¥याली निकालिएको थियो । परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंहले कार्यक्रममा शुभकामना व्यक्त गर्दै “ इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वंसिद्ध हिन्दू राष्ट्र रहेको बताए ।” उनले हाम्रो नव वर्षलाई गौरवका साथ मनाउनुपर्नेमा जोड दिए । शुभकामना मन्तव्य राख्दै “हाम्रो नव वर्ष प्रकृति सम्मत रहेको र बिक्रम सम्वत…
पुरा पढौ
पोखरा ६ मा कांग्रेसलाई चुनाव लाग्यो : बैदाममा प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना

पोखरा–२७ का एमाले उमेदवारहरुको घरदैलो कार्यक्रम

पोखराको मेयर माग्दै प्रधानमन्त्री भेट्न पुगेका कास्की कांग्रेसका नेताहरु निराश हुँदै फिर्ता

राजमोको स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक

चुँदीलाई सप्तधामका रूपमा विकास गरिनुपर्छ : वरिष्ठ नेता पौडेल

एमाले, राप्रपा नेपाल र परिवार दलबीच सहमति

पोखरा ३ का अटेरी उम्मेद्वारले वैशाख ३ मा कार्ययोजना सार्वजनिक गर्ने


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर च्यारिटी’बाट ६ लाख रुपैयाँ बचत गरेको छ । क्लबले हाइकिङबाट बचत भएको रकम…
पोखरा, १३ भदौ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने भनिएको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८३ स्थगित गरिएको…
पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा प्रतिभा मावि…
पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि कार्यक्रम गर्न रोक लगाईएको छ । बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनासकारी… 