राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाले उमेदवारी दर्ता गराएका छन्। प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुनेछ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन्। आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५…
पुरा पढौ