पोखरा । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको वर्तमान संसदीय व्यवस्था भनेको टाउकोले टेकेर हिंडेको ब्यबस्था भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले टाउकोले टेकेर हिंडेको वर्तमान व्यवस्थालाई साम्राज्यवादले बोकेर हिंडिरहेको दाबी गरे । उनले भने,‘अहिलेको व्यवस्था भनेको टाउकोले टेकेर हिंडेको ब्यबस्था हो, टाउकोले टेकेको अवस्थामा अर्कैले बोक्नुपर्ने हुन्छ, हो अहिले टाउकोले टेकेको ब्यबस्थालाई साम्राज्यवादले बोकेर हिंडिरहेको छ, त्यसैले यसलाई सच्याएर खुट्टाले टेकेर हिंड्ने बनाउनु प¥यो ।’ नेता बास्तोलाले…
पुरा पढौ