नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको गण्डकी प्रदेशमा थप जिम्मेवारी दिएको छ। गण्डकी प्रदेश अध्यक्ष ठाकुर शर्मा पराजुलीको अध्यक्षतामा शनिबार बसेको बैठकले प्रदेशको रिक्त जिम्मेवारीमध्ये उपाध्यक्षमा सचिन लुइँटेल र एकराज आचार्य, सचिवमा गोविन्द महत, सहसचिवमा नवदुर्गा कँडेल लगायतलाई जिम्मेवारी प्रदान गरिएको अनेरास्ववियु उपसचिव राजन शर्मा पराजुलीले जानकारी दिएका छन्। बैठकमा प्रमुख अतिथि तथा नेकपा एसका केन्द्रीय सदस्य तथा विद्यार्थी सह–इन्चार्ज मोहन गौतम, अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव राजन शर्मा पराजुली, मेगनाथ चापागाईं , स्थायी कमिटी सदस्य…
पुरा पढौ