पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार,राहत र पुनस्र्थापना कार्यमा खटिन उद्योगी, व्यवसायी एवं आम नागरिकसँग अपिल गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीबाट बुधबार जारी गरिएको अपिलमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ताहरुको यथाशीघ्र खोजी र उद्धार, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनस्र्थापना एवं घाइतेहरूको तुरुन्तै उपचार प्रबन्धका निम्ति सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।अध्यक्ष कार्कीबाट जारी अपिलमा विपत्ति…
पुरा पढौ