गण्डकी । कृषकहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले महानगर क्षेत्रका कृषि सञ्जालहरूको सहभागितामा कृषि हाजिरीजवाफ ‘कृषि क्विज २०८१’ प्रतियोगिता गरेको छ । कुल ३१ समूहको सहभागिता रहेको प्रतियोगितामा वडा कृषि सञ्जाल ३०, १३ र २९ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजयीलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका सहभागी समूह सबैलाई हजारी, मालेपाटन–१ बोडी, कागुनो तथा बास्ना आउने घिराँैलाको बीउ पनि…
पुरा पढौ