परराष्ट्रमन्त्री डा खड्का र अध्यक्ष लीबीच भेटवार्ता

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

मेलम्चीमा खेल गतिविधि बढ्दो
सिन्धुपाल्चोक । चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ । सिन्धुपाल्चोकको मेलम्ची–७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । योङ स्टार युवा क्लब मेलम्ची–७ को आयोजनामा हुने उक्त प्रतियोगिता यहीँ असोज १३ देखि असोज १५ गतेसम्म दुवाचौर खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु ७० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ः ४० हजार,…
पुरा पढौ
दुई सय ९० स्थानीय तहमा बालसंरक्षण कार्यविधि
काठमाडौँ । बालअधिकार महासन्धीको कार्यान्वयनका क्रममा हालसम्म मुलुकका दुई सय ९० स्थानीय तहमा बालअधिकार संरक्षण तथा संवद्र्धनसम्बन्धी कार्यविधि तर्जुमा गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को आव २०७८÷७९ को तथ्याङ्कअनुसार दुई सय छ स्थानीय तहमा स्थानीय बालअधिकार समिति गठन र दुई सय तीन तहमा बालकल्याण अधिकारी तोकिएको छ । यस्तै एक सय ८० तहमा बालकोष स्थापना भई सञ्चालनमा आएको छ । राष्ट्रिय योजना आयोगको सन् २०२० को तथ्याङ्कअनुसार पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता दर ७७।२ प्रतिशत पुगेको छ । नेपालमा बालश्रम प्रतिवेदन,…
पुरा पढौ
तालाबन्दी खोल्न आग्रह

राप्रपाः संसदीय समिति गठन

अघि बढ्यो तीनकुने पुल निर्माण

यु–१७ फुटबलः नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्यो

नवौं राष्ट्रिय खेलकुदः पुलिसको दोस्रो जित

नेपाल महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ। बिहीवार र शुक्रबार दुई दिन सम्म चल्ने सो समिक्षाको जिल्ला समन्वय…
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुर्नस्थापनाको लागि पोखरा २० स्थित मौजा टोल विकास संस्थाले करिब २ लाख आर्थिक सहयोग गरेको छ । गत…
हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। हेमजा साहित्य प्रतिष्ठानको…
शिशिर उजाडपोखरा पोखरामा आयोजित प्रथम खुला प्रौढ पुरुष तथा महिला भलिबलको उपाधी पोखरा भेट्रान्स निलो र गुरुङ–मगर समाजले उचालेका छन् । गुरुङ–मगर समाज, लामाचौरले आफ्नो… 