देश

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि… पुरा पढौ

कास्कीमा ५ महिला सहित ४९ जनाको उमेद्वारी मनोनयन, ३६ देखि ५० वर्ष उमेर समूहका २६ जना

शिशिर उजाडपोखरा आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फ कास्कीमा ५ महिला सहित ४९ जनाले उमेद्वारी दर्ता गराएका छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मंगलबार भएको मनोनयन दर्तामा १८ वटा राजनितिक दलका ४३ जना र ६ जना स्वतन्त्र उमेद्वारले मनोनयन गरेका हुन् । जसमा ४४ जना पुरुष उमेद्वार छन् । उमेदवारी दिने ५ महिलामा रास्वपाबाट बिना गुरुङ,उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा,नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ,नेपाल मजदुर किसान पार्टीका विनिता अवाल र मिना न्हिसुतु रहेको प्रदेश निर्वाचन… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचन: आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने छ । प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको बिरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । मंगलबार १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । योग्यता नपुगको उम्मेदवारका विरुद्ध उजुरी दिने क्रम सुरु भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निदेशिका, २०८२… पुरा पढौ

कास्कीका ३ क्षेत्रमा ४८ जनाको उम्मेदवारी

सन्देश श्रेष्ठपोखरा, माघ ६ कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएको मंगलबार अपराह्न ५ बजेसम्ममा कास्की–१ मा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी दर्ता गरेका कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १४ पुरुषले उम्मेदवारी दिदा एक मात्र महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट… पुरा पढौ

कास्कीका ३ क्षेत्रमा ४८ जनाको उम्मेदवारी

सन्देश श्रेष्ठपोखरा, माघ ६ कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएको मंगलबार अपराह्न ५ बजेसम्ममा कास्की–१ मा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी दर्ता गरेका कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १४ पुरुषले उम्मेदवारी दिदा एक मात्र महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट… पुरा पढौ

कास्की २ मा कांग्रेसका माधव बास्तोलाको उमेद्वारी

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला ‘मधु’ले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । नेपाली कांग्रेसले यसपटक कास्की–२ मा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको हो । पुरा पढौ

कास्की ३ मा कांग्रेसका मनोज गुरुङको उमेद्वारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट युवा नेता मनोज गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले प्रतिनिधिसभा सदस्य पदका लागि विधिवत रूपमा मनोनयन पत्र दर्ता गराएका हुन्।गुरुङको उम्मेदवारीको प्रस्तावकमा युवराज कुँवर छन् भने समर्थकमा खिमलाल बास्तोला छन्। पुरा पढौ

कास्की १ मा कांग्रेसका तिलक रानाभाटको उमेद्वारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट तिलक रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिसहित र्‍याली लिएर रानाभाट निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । पुरा पढौ

बसको ठक्करबाट तनहुँमा एक पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । अन्दाजी २५÷३० वर्षीय पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन । उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए । दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि… पुरा पढौ

रुकुम पुर्वमा प्रचण्डको उमेद्वारी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उमेद्वारी दर्ता गराएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्यका लागि उनले रुकुमपूर्वबाट उमेदवारी दर्ता गराएका हुन् । पुरा पढौ