देश

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् । एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र… पुरा पढौ

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा

काठमाण्डौं । नेपाल–भारत द्विपक्षीय परामर्श समूह (एनआइबीसीजीएसआइ) को १४औँ बैठक यही कात्तिक ११ र १२ गते भारतको बेंगलुरुमा हुँदैछ । उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि र नेपाली सेनसहितको टोली भोली त्यसतर्फ जाने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल तथा भारतबीच सुरक्षासम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यले सन् २००३ मा उक्त समूह गठन भएको हो । समूह गठनपछि सन् २००३ देखि सन् २०१८ सम्म १३ वटा बैठक भएका थिए… पुरा पढौ

भाष्कर स्मृति प्रतिष्ठानले जेष्ठ नागरिकलाई सम्मान गर्ने

भाष्कर स्मृति प्रतिष्ठानले ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यहि कात्तिक १८ गते विहीबार हुने प्रथम भेलाको अवसरमा ३० जना जेष्ठ सदस्यहरुलाई ज्येष्ठ नागरिक सम्मानबाट सम्मान गर्ने प्रतिष्ठानका संयोजक अमर सापकोटाले जानकारी दिए । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ४ घाम्नुङ, राईथर (तारकाङ) निवासी पुर्खा भाष्कर सापकोटाभाटका सन्तान दरसन्तानहरुको आपसी भाइचारा वृद्धि गर्दै सामाजिक कामका सक्रियता वढाउने उध्येश्यले भाष्कर स्मृति प्रतिष्ठान गठन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ काँहुखोलामा कार्यालय रहने सो प्रतिष्ठानका… पुरा पढौ

जग्गा बाँझो राखेर बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गरौं : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समयमा पर्यटकीय महत्व राख्ने स्थानहरुमा शहर बजारका केही टाठाबाठा एवं हुनेखाने व्यक्तिहरुले गाँउ गाँउका डाँडा पाखा खरिद गरी त्यसै बाजो राखी बैंकबाट ऋण असुली गर्दै आएको सन्दर्भमा मन्त्री बरालले… पुरा पढौ

पोखरामा ईनारमा एक व्यक्ति मृत भेटिए

पोखरामा पानीको ईनारमा एक व्यक्ति मृत भेटिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ म पर्ने बेगनास बसपार्कस्थित पानीको ईनारमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ भदौरे देउराली घर भएका अन्दाजी २२÷२३ वर्षिय राजु लामिछाने मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव ईनारबाट निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ । पुरा पढौ

पोखरामा घरको जग हाल्न खनेको खाल्डो भत्किएर महिलाको मृत्यू

पोखरामा घरको जग हाल्न खेको खाल्डो भत्किएर एक जनाको मृत्यू भएको छ । पोखरा ११ फुलबारीस्थित लामिछाने थर भन्ने ठाउँमा घर निर्माण गर्न खनेको जगको खाल्डोमा सोइलिङ गर्ने क्रममा खाल्डोको भित्ता भत्किएर पुरिदा ती व्यक्तिको मृत्यू भएको हो । मृत्यू हुनेमा सिन्धुली जिल्ला ठूला गाउँ घर भई पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीमा डेरागरी बस्ने ४१ व्र्षिया आइतीमाया थोकरको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खाल्डोमा पुरिएर गम्भीर घाइते भएकी आईतीमायालाई तत्काल उद्धार गरेर उपचारका लागि मणिपाल… पुरा पढौ

स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिबल सम्मान यम रानालाई

स्वर्गीय उदय व बस्नेत स्मृति भलिबल खेलाडी सम्मान वाट पोखराका किर्याशिल खेलाडी यम राना सम्मानित हुने भएका छन् । कास्की जिल्ला भलिबल संघ का संस्थापक अध्यक्ष स्व उदय व बस्नेत को स्मृति मा पोखरा को बाटुलेचौरमा रहेको हिमालय क्लबले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक राष्ट्रिय भलिबल टिमका कप्तान रानालाई प्रदान गर्न लागिएको हो । रानालाई क्लबले यही कार्तिक १३ गते एक कार्यक्रमकाबीच सम्मान पत्र सहित नगद १० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने क्लब का अध्यक्ष मोहन थापा ले जानकारी… पुरा पढौ

एमालेको पालिका अधिवेशन आज

नेकपा एमालेको दशौं राष्ट्रिय अधिवेशन अन्तर्गत आज (मंगलबार) पालिका अधिवेशन हुँदैछ। पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्नेछन्। एमालेले ७ सय ५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो। पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ। पलिका अधिवेशनबाट अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र उप–सचिव–२ चुनिनेछन् । गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १ सय १ सदस्यीय कमिटी चयन हुनेछ। एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरिसकेको छ। ६ हजार ७ सय… पुरा पढौ

परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन मन्त्रालयको आग्रह

काठमाण्डौं । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो । परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग… पुरा पढौ

एमाले पालिकास्तरको अधिवेशनको तयारी पूरा

काठमाण्डौं । नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताए । यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा… पुरा पढौ