पोखरा । फुटबल खेलाडीहरु उत्पादनको उध्येश्य लिएर स्थापना भएको पोखरा महानगरपालिका वडा नं १७ मा रहेकोे ड्याम साइड क्लबको १६ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट प्रताप गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद बराल, उपाध्यक्षमा पुजन थकाली, महासचिवमा राकेस श्रेष्ठ, सचिवमा नितिन शेरचन (किरण), कोषाध्यक्षमा सफल थापा र सदस्यहरुमा रबि थापा, दुर्गा केसी, गम्भीर परियार, नितेस बिक्रम भट्टराई, कपिल रानाभाट, शैलेश माझी, कुश थापा चयन भएका छन् । कार्यक्रममा पुर्व अध्यक्ष…
पुरा पढौ