निर्वाचन आयोगद्वारा दुवै दललाई मान्यता

मुक्तकमणि तीर्थराज अधिकारी प्रकाशित

अर्थ तथा विकास समितिले भन्यो : ‘रातो कितावमा परेका योजना नकाट्नू’

‘स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्छ’

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला

नेकपा माओवादी केन्द्र गण्डकीको अध्यक्षमा हरि अधिकारी (कुमार)

नेकपा माओवादी केन्द्रको पोखरा महानगर ईञ्चार्जमा दीपक कोइराला

हालसम्म अफगानिस्तानबाट ७७० नेपालीको उद्दार स्वदेश फर्किए

खेल्ने क्रममा नहरमा खसेकी पोखरा बुढीबजारकी दीपशिखा बेपत्ता

गण्डकी बोर्डिङ स्कुलको छतबाट खसेर एकको मृत्यू
पोखराको गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वाटरको छतबाट खसेर एकजनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ्१६ लामाचौरस्थित गण्डकी बोर्डिङ ्स्कुलको स्टाफ क्वाटरको छतबाट खसेर सोहि स्कुलको मर्मत शाखामा काम गर्ने स्थानिय लामाचौर बस्ने ४० वर्षिय शंकर थापाको मृत्यू भएको हो । स्कुलको क्वाटरको छतमा प्रयोग गरिएको टिन मर्मत गर्ने क्रममा थापा सख्त घाईते भएका थिए । घाईते थापालाई तत्काल उद्धार गरेर पोखराको फिस्टेल हस्पिटल ल्याइएपनि उनको उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घट्नाको…
पुरा पढौ

पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिटिजन फर्निचर एण्ड फर्निसिङ, न्यूरोडका सञ्चालक युवा उद्यमी दिपक कार्कीले रु…
पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार,राहत र पुनस्र्थापना कार्यमा खटिन उद्योगी, व्यवसायी…
पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका ८ आकाक्षी उमेदवारहरुले चुनाव परिचालन समिति गठन गरेका छन् ।सुर्यराज घिमिरे संयोजक रहेको…
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट… 