सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा २५ हेमजाले ट्राफिक सचेतना कार्यक्रम बिहीबार हेमजामा गरेको छ । पोखरा महानगरपालिका वडा नंं २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पैदल यात्रीे कसरी सुरक्षीतका साथ बाटोमा हिड्ने, बाटो काट्ने भन्ने बारे सचेतना गराईएको थियो । कार्यक्रम हेमजाको सापकोटा चोक, वडा कार्यालय अगाडि र सुईखेतमा भएको थियो । प्रहरी निरीक्षक सुसील थापा र प्रहरी नायव निरीक्षक भीम ओलीले प्रशिक्षण दिएको कार्यक्रममा स्नो भ्यू इङलीस बोर्डिङ स्कुल, विष्ण्ुा पादुका…
पुरा पढौ