अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले वचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्नेहरु प्रति सचेत रहनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने,यहाँ वचनले लोकतन्त्रको मीठा मीठा कुरा गर्छन् तर कर्मले प्रतिगमन गर्ने केपी ओलीहरु छन् । त्यसबिरुद्ध प्रेस सेन्टरसहित सम्पूर्ण प्रेस जगतले भण्डाफोर गर्नुपर्छ’–उनले भने । उनले आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारबिरुद्ध प्रेसले भण्डाफोरी गर्दै जनपक्षीय पत्रकारिता गर्नुपर्ने औंल्याए । उनले भने,‘मैले…
पुरा पढौ