गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भौतिक विकासले मात्र मानिस सन्तुष्टि नहुने बताउनु भएको छ । विश्व रेविज दिवसको सन्र्दभ तथा विश्व जनावर दिवसको अवसरमा सोमबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्दै मन्त्री बरालले भौतिक विकास संगै मानव संसाधनको विकास संगसँगै आवश्यक भएको बताउनु भएको हो ।उहाँले भन्नु भयो“ मानस संसाधनको क्षेत्रमा श्रोतको व्यबस्थापन गर्नुपर्छ, स्वभाविक रुपमा भौतिक विकास मात्र सवै विकास होइन, भौतिक विकास मानिसहरुको लागि हो, भौतिक विकासले मात्र सन्तुष्टी हुदैन, मानस संसाधनको क्षेत्रमा विस्तारै ध्यान केन्द्रित…
पुरा पढौ