शुभकामना महिला विकास समितिमा सुमिता शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता श्रेष्ठ निर्विरोध चयन भएकी छिन् । सो समितिको निर्देशकमा पूर्व अध्यक्ष राधिका थापा, उपाध्यक्ष ज्ञानु श्रेष्ठ, सचिव इन्द्र श्रेष्ठ, सह–सचिव प्रमिला जोशि, कोषाध्यक्षमा लक्ष्मी गुरुङ्ग तथा सदस्यहरुमा बुद्दीसुब्बा गुरुङ्ग, सावित्रि श्रेष्ठ, पुष्पा श्रेष्ठ, सञ्जु पराजुली रहेका छन् । २०६१ मा स्थानीय महिलाहरुद्धारा महिला क्षमता विकास, शिक्षा, स्वास्थ्य सहित सामाजिक कार्यहरुका लागि स्थापना गरिएको संस्थापक अध्यक्ष तथा निर्वाचन संयोजक तिर्थ श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सल्लाहकार एवं रेडियो सराङ्गकोटका कार्यकारी…
पुरा पढौ