खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुलेको छ । गण्डकी प्रदेशमा खेलकुदको विकास गर्न बनेको विधेयक पारित भएसँगै खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुलेको हो । यसअघी प्रदेश खेलकुद विधेयक नबन्दा खेलकुदमा संघीयता नआएको भन्दै टिप्पणी हुने गरेको थियो । खासगरि देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनेपनि राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेका क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको नाम परिवर्तन नहुँदा खेलकुदमा संघीयता नआएको भन्दै टिप्पणी हुन्थ्यो । तर गण्डकी प्रदेशमा खेलकुद विधेयक पारित भएसँगै खेलकुदमा संघीयता भित्रिएको छ…
पुरा पढौ