सन्देश श्रेष्ठपोखरा, मंसिर २९ आगामी फागुन २१ गते हुने निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियार चुनौति बन्न सक्ने औंल्याइएको छ । पोखरामा सोमबार भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी बन्दी तथा लुटिएका हतियारहरु फागुनमा हुने चुनावका लागि चुनौति बन्नसक्ने औंल्याएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको गोष्ठीमा सहभागी गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीका…
पुरा पढौ