राष्ट्रिय परोपकार महासंघ नेपाल,वडा एकाई समिति पोखरा–१६,को अध्यक्षमा गणेशबहादुर बाँनिया चयन भएका छन्। महासंघको सम्पन्न १२औ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले बाँनियाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको सदस्य श्यामसुन्दर आचार्यले जानकारी दिए । महासंघको वरिष्ठ उपाध्यक्षमा शारदा देवकोटा, उपाध्यक्षमा लक्ष्मी शर्मा तिमिल्सिना, सचिवमा शोभाकर गौतम,सहसचिवमा तारादेवी भट्टराई, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सदस्यहरूमा सीता थापा, मनु थापा, सीता सापकोटा, श्यामसुन्दर आचार्य र दुर्गा अधिकारी सर्वसम्मत रूपमा चयन भए। राष्ट्रिय परोपकार महासङ्घका वडा समितिका अध्यक्ष होमनाथ पौडेल “शिवजी” को अध्यक्षतामा…
पुरा पढौ