काठमाण्डौ सहित २० वटा जिल्लामा बाढीको ’रेड अलर्ट’ जारी,केही राजमार्गमा सवारीसाधन होल्ड

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार…
पुरा पढौ
पस्र्याङमा ईभी भ्यानले ठक्कर दिदाँ दुई जना घाईते
पोखराको पस्र्याङमा भएको सवारी दुर्घटनामा २ जना घाईते भएका छन । पोखराको बाग्लुङ बसपार्कवाट जिरो किमी जादैं गरेको वि ए ए ०८४९ नम्वरको इलेक्टिक भ्यानले बाटो काट्न लागेको ग २० प १८३३ नम्वरको मोटर साईकललाई ठक्कर दिदाँ मोटर साईकलमा सवार नारायण सापकोटा र हरि सापकोटा घाईते भएका हुन । घाईते दुवै जनाको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सो भ्यानले मोटर साईकललाई ठक्कर दिएपछि ग १४ प १४९९ नम्वरको स्कुटरलाई समेत ठक्कर दिएको थियो ।…
पुरा पढौ
पोखराका मेयर धनराज आचार्यले दिए विजया दशमीको शुभकामना

कुरेचौरको शैलजादेवी मन्दिरमा दुर्गा पुजाको विसर्जन

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सम्पन्न, सामुदायिक सेवा केन्द्रको विशेष सुरक्षा र सहजीकरण

आज बडादशैंकाे मुख्य दिन बिजयादशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

राष्ट्रपति पौडेलद्वारा कन्या पूजा

सर्लाही,हुम्ला र जाजरकोटमा गरी ६ जनाको मृत्यु, तीन जना घाईते

आज बडादसैँ अन्तर्गत महानवमी


पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (Memorandum of Understanding–MoU) मा हस्ताक्षर भएको छ। फिस्टेल हस्पिटलका…
आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा…
म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ…
मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा… 