पोखरा, चैत १५ राजावादीहरुले अराजकता मच्चाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन् । राजावादीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलावट भएको एक मन्त्रीले जानकारी दिए । बैठक आजै साँझ बस्न लागेको उनको भनाई छ । राजावादीले आज दिउँसो काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निशेधित क्षेत्र तोड्ने प्रयास भएपछि दुई पक्षबीच झडप भएको थियो । त्यसपछि राजावादीहरु पार्टी कार्यालय, भाटभटेनी, नीजि घर, ट्याक्सीलगायतमा तोडफोड…
पुरा पढौ