देश

जातीय समस्या वर्ग समस्याकै एउटा रुप हो : गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जातीय समस्या वर्ग समस्याकै एउटा रुप भएको बताएका छन् । माओवादीले वर्गिय मुद्धा छाडेर जातीय मुद्धा उठाएको भन्दै विपक्षीहरुले आलोचना गरिरहेका बेला महासचिव गुरुङले जातीय समस्या वर्गिय समस्याकै कारण उत्पन्न भएको बताए । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातीय समस्यालाई वर्गिय समस्याकै रुपमा बुझ्नुपर्ने बताए । हिजो नीजि सम्पती नहुँदासम्म न जात थियो न वर्ग नै,उनले भने,‘जब नीजि सम्पती बनाउन थालियो तब वर्गिय समस्या… पुरा पढौ

पृथ्वी सुब्बा गुरुङ लक्षित प्रचण्डको टिप्पणी : पूर्व मुख्यमन्त्रीका कारण तमुवान प्रदेश बनाउन सकेनौं

पोखरा, फागुन ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा हालका सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बाका कारण तमुवान प्रदेश बनाउन नसकिएको आरोप लगाएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पूर्व मुख्यमन्त्रीको नाम नलिई भने,‘,‘हामी शुरुमा तमुवान नामाङ्करण गर्न चाहन्थ्यौं । तर प्रदेशका तात्कालीन मुख्यमन्त्री जो नेकपा एमालेसँग सम्बन्धित हुनुहुन्थ्यो । उहाँ कुनै हालतमा तमुहरुको पहिचान झल्किनेगरी प्रदेशको… पुरा पढौ

संविधान संसोधन गर्ने हो भने तमु, किराँत, मगर, नेवारको पहिचान झल्किनेगरी प्रदेशको नामाङ्करण गर्न प्रचण्डको प्रस्ताव

पोखरा, फागुन ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानमा आधारित प्रदेशहरुको नामाङ्करण गर्न संविधान संसोधन गर्न सकिने बताएका छन् । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको शुक्रबार पोखरामा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संसोधन गर्ने नै हो भने आदिवासी जनजातिहरुलाई पहिचानको अधिकार दिन गर्न सकिने बताएका हुन् । सत्तारुढ दलहरुले संविधान संसोधनको मुद्धा उठाईरहेको भन्दै उनले भने,‘संविधान संसोधन गर्ने हो भने तमुहरुको पहिचान, मगरहरुको पहिचान, किराँतहरुको पहिचान, नेवारहरुलगायतको पहिचान झल्किनेगरी प्रदेशहरुको नामाङ्करण गरौं । त्यसरी… पुरा पढौ

नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला… पुरा पढौ

चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते

काठमाडौँ । माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना… पुरा पढौ

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो । यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक… पुरा पढौ

पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आजदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो । उक्त खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल… पुरा पढौ

तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला पोखरामा आज, प्रचण्डले उद्घाटन गर्ने

पोखरा, फागुन ९ तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला आज पोखरामा आयोजना हुँदैछ । लामो समयदेखि निस्कृय रहेको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाललाई सकृय बनाउने उद्देश्यले भेला हुन लागेको हो । भेला पोखरा १० काजीपोखरीस्थित पैयूँखोला तमु समाज भवनमा पूर्वाह्न ११ बजे शुरु हुने जनाइएको छ । भेलालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको तमु मुक्ति मोर्चाले जनाएको छ । पुरा पढौ

एमालेले आज कास्कीमा वडा केन्द्रीत पार्टी निर्माण अभियान थाल्दै

पोखरा, ९ फागुनसंगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले)ले थालेको वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ कास्कीमा आजदेखि सुरू गर्दैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको उद्देश्यअनुसार कास्कीमा शुक्रबारदेखि तीन महिना लामो अभियान सुरू गर्न लागेको हो ।अभियानको सुरूआत जिल्लाका एमाले नेता–कार्यकर्तालाई अभिमुखीकरण गराएर हुने नेकपा (एमाले)कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पोखरा सभागृहमा आज बिहान ठिक ११ः१५ बजे यो कार्यक्रम सुरू हुनेछ ।कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर… पुरा पढौ

मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गरिने

फागुन ८ काठमाडौं । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिष्दले निर्णय गरेका १३ निणर्य सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका निर्णयमा सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका… पुरा पढौ