पोखरा, कात्तिक १२ गण्डकी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसको अवसरमा मन्त्रालयले कृषि ज्ञान केन्द्र कास्कीसँगको सहकार्यमा आयोजना गरेको ‘सचेतनामूलक अन्र्तक्रिया’ कार्यक्रमको अवसरमा कृषकहरुलाई पुरस्कृत गरेको हो । विभिन्न पालिकाबाट छनौट भई प्रदर्शनीका लागि आएका १० कृषक समूहमध्ये माछापुच्छ«े कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रथम, सुनपँदेली कृषि सहकारी संस्था लिमिटेड द्वितीय, आदर्श कृषि सहकारी संस्था लिमिटेड तृतीय र पिपलडाली काफलघारी कृषक समूहले सान्त्वना स्थान…
पुरा पढौ