देश

रविलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमती

पोखरा, कात्तिक ८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछानेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका उनलाई कात्तिक ४ गते अदालतमा उपस्थित गराइएको थियो । सो दिन कात्तिक ३ गतेबाटै लागु हुनेगरी पहिलो पटक ६ दिन म्याद थपिएको थियो । तर विहीबारसम्मपनि अनुसन्धान… पुरा पढौ

रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेलाई अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो । रवि पक्राउ… पुरा पढौ

आन्दोलनको स्वरुप फेर्दै रास्वपा, भोलिदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

पोखरा, कात्तिक ८ पोखरेलीको अपेक्षित साथ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरुप फेर्ने भएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो । अदालतबाट न्याय निरुपण हुने क्रममा रहेको सो विषयलाई सडकमा भीड जम्मा गरेर प्रभावित गर्ने उद्देश्यले आयोजित विरोध प्रदर्शनमा पोखरेलीको अपेक्षित साथ मिलेन । जसका कारण रास्वपा आन्दोलनको स्वरुप फेर्न बाध्य भएको हो । त्यतिमात्र होईन, भीडबाट न्याय प्रभावित… पुरा पढौ

सरकारको प्राथमिकता : थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने

कार्तिक ७ काठमाण्डौं । थालेका काम समयमा पूरा नहुने र नयाँनयाँ आयोजना थपिने क्रमलाई अन्त्य गर्न सरकारले विशेष ध्यान दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिने कार्यअवधिमा भएका प्रगति सार्वजनिक गर्ने क्रममा आज आफूले जनताको विश्वास र भरोसाका आधारमा जनताका नाममा खाएको शपथलाई जनताकै लागि समर्पित गर्ने अठोट पनि अभिव्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले गत साउन ६ प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा सरकारका पाँचवटा प्राथमिकता प्रस्तुत गर्दा ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा… पुरा पढौ

रास्वपाले आफूहरुको भावनामाथि खेलवाड गरेको सहकारी बचत पीडितहरुको गुनासो

पोखरा, कात्तिक ७ पोखराका सहकारी बचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् । पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिले आज विज्ञप्ती जारी गर्दै रास्वपाले आफूहरुको मुद्धा बोकेजस्तो र नारा लगाएजस्तो गरेर पीडितहरुमा भ्रमित गर्ने काम गरेको आरोप लगाएको हो । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बचाउन आएका रास्वपा कार्यकर्ताले सहकारी बचत पीडितहरुलाई भड्काउने गरी गतिविधि गरिरहेको भन्दै सो कार्य तत्काल रोक्न माग गरेको… पुरा पढौ

जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारीमाथि कारबाही हुन्छः प्रधानमन्त्री ओली

कार्तिक ७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए । “हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५७५ भन्दा बढी त जेलमै छन्”, प्रधानमन्त्री ओलीले भने, “सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी… पुरा पढौ

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार सफल : प्रधानमन्त्री ओली

कार्तिक ७ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन वर्तमान सरकार सफल भएको बताएका छन् । सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताउनुभयो । “शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ”, प्रधानमन्त्री ओलीले भने, “लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो… पुरा पढौ

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

कार्तिक ७ काठमाण्डौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनले व्यवसायीमा आत्मविश्वास पलाउँदै गएको बताए । उनले भने, “अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) को कार्य अन्तिम चरणमा पुगेको… पुरा पढौ

प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे

कार्तिक ७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिएका थिए । राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू… पुरा पढौ

रक्तदान कसले गर्न मिल्छ ? र किन गर्ने ?

पोखरा, कात्तिक ६ पोखरामा रगतको अभाव भएपछि पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले आउँदो शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्दैछ । पोखरामा भएको रगतको अभाव पूर्ति गर्न एभरेस्ट एफएम ९३ मेगाहर्जले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यहि कात्तिक १० गते शनिबार रेडियो प्राङ्गण पस्र्याङमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रगत नपाएर अस्पतालमा छटपटाईरहेका विरामीको आहत मनमा राहत दिने र रगतको अभावमा कसैकोपनि ज्यान जाने अवस्था नआओस् भन्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रम शनिबार विहान७ बजेदेखि मध्याह्न १२ बजेसम्म जारी रहने एफएमले जनाएको छ… पुरा पढौ