पोखरा, भदौ ७ पोखरामा भोलि तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुँदैछ । नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष भोलि हुन लागेको हो । गाईजात्रा पछिको पहिलो शनिबार आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष नयाबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर–९ नयाबजारस्थित शिव–गणेश मार्गमा हुँदैछ । ‘संस्कृति परम्पराको प्रवद्र्धन ः पहिचानको संरक्षण भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा…
पुरा पढौ