प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
साउन ९ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् । उनले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिएका छन् ।…
पुरा पढौ
विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने, ‘अब यस्तो घटना नहोस्’

दुर्घटनामा परेको विमानमा रहेकाहरुको विवरण सार्वजनिक

पोखरा आउन लागेको सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

शिक्षा मन्त्रालयद्वारा ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

प्रभाववकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ६७ वर्षको उमेरमा मंगलबार राति पोखरा-५ स्थित निवासमै निधन भएको…
पोखरा । फिस्टेल हस्पिटल, पोखरा र दक्षिण कोरियाको प्रसिद्ध मार्पे कम्पनीबीच आपसी सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (Memorandum of Understanding–MoU) मा हस्ताक्षर भएको छ। फिस्टेल हस्पिटलका…
आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा…
म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ… 