पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।सम्मानित हुनेमा मंगली परियार,कमलबहादुर पुलामी,धनप्रसाद उपाध्याय,रिता कार्की,विष्णुमाया श्रेष्ठ,मुक्ति पाण्डे,तीर्थराज मगर,चन्द्रप्रसाद गुरुङ,चन्द्रकला रानाभाट,इन्द्रबहादुर गुरुङ,दिलबहादुर तुलाधर,,महिमा शाही,प्रेमबहादुर कुमाल,दलबहादुर मगरलगायत रहेका छन् । विभिन्न टे«ेड युनियनहरुको सिफारिसमा उनीहरुलाई सम्मानित गरिएको हो । श्रम र श्रमिकको सम्मान…
पुरा पढौ