मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्रीले आलटाल गर्नु भएको छ : माधव नेपाल
पोखरा, मंसिर २३ नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले राजिव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको मन्त्री बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलटाल गरेको आरोप लगाएका छन् । गठबन्धन दलहरुबीच आफ्नो पार्टी नेकपा एसलाई प्रदेश सदस्य जितेको सबै प्रदेशको मन्त्री परिषदमा सहभागिता गराउने सहमति भएपनि गण्डकीका मुख्यमन्त्री पाण्डेले पालना नगरेको आरोप लगाएका हुन् । मनाङेलाई मन्त्री बनाउन आफूले मुख्यमन्त्री पाण्डेलाई भनिसकेपनि नटेरेको भन्दै उनले भने,‘एकपटक अस्ती मन्त्री बनाउन आलटाल नगर्नूसु भनिसकेँ । आज फेरी फोन गरेर मन्त्री मण्डलमा सहभागि…
पुरा पढौ
राजतन्त्र फर्काउँदैमा सुशासन आउँदैन, अर्थतन्त्रपनि सबल बन्दैन : माधव नेपाल

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

कोप–२८ सम्मेलन उपलब्धिमूलक: मन्त्री डा. महतो

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन: प्रधानमन्त्री दाहाल

एकीकृत समाजवादीले उम्मेदवार छनोट गर्न सचिवालय बैठक बोलायो
नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ । पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए…
पुरा पढौ
एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको माओवादी उपमहासचिव पुनको आरोप

देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्री प्रचण्डको गम्भीर चासो

गण्डकी स्पोर्टस क्लवद्वारा पूर्व खेलाडी सम्मानित

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालतको आदेश


पोखराबाटै निर्माण गरिएको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ श्यामको परिकल्पनामा,अभियान फिल्म्स प्रोडक्सन प्रा.लि, पोखराको…
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य…
नेपालको राजनीतिक इतिहासमा ‘कम्युनिस्ट आन्दोलन’ केवल एउटा राजनीतिक दर्शन मात्र थिएन, यो लाखौं उत्पीडित जनताको न्याय, समानता र समृद्धिको सपना बोकेको एउटा सामाजिक आन्दोलन पनि…
आज २०८३ साल कार्तिक ११ गते बुधवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 