पोखरा, जेठ ३२ पोखरामा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारबिरुद्धको अन्र्तराष्ट्रिष्य मनाईएको छ । गण्डकी प्रदेश ज्येष्ठ नागरिक संघको आयोजना तथा पोखरा वृद्धाश्रमको सह–आयोजनामा पोखरामा विहीबार‘सचेतना कार्यक्रम’ गरेर ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारबिरुद्धको अन्र्तराष्ट्रिष्य मनाईएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले ज्येष्ठ नागरिकलाई सम्मान र मायाको खाँचो रहेको बताईन् । विदेशमा भन्दा नेपालमा ज्येष्ठ नागरिकलाई सम्मान र माया दिइने गरेको बताउँदै उनले भनिन्,‘विदेशमा ज्येष्ठ नागरिकले नाती नातीनी हेर्दैनन् । अनि नाती नातीनीलेपनिपनि हजुरबा, हजुरआमालाई वास्ता गर्दैनन्…
पुरा पढौ